क्यानडाका प्रधानमन्त्रीको घोषणा : तालिवानबाट खतरा रहेका २० हजार अफगानी नागरिकलाई शरण दिन्छौं

क्यानडाले तालिवानका कारण अफगानिस्तानबाट पलायन भएकालाई सहयोग गर्ने घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्वीट गर्दै अफगानिस्तानी नागरिकको जीवन खतरामा रहेको भन्‍दै उनीहरुको पुनर्स्थापनाका लागि 'रिसेटलमेन्ट प्रोग्राम' को घोषणा गरेका हुन्। यस योजना अन्तर्गत ट्रुडोले २० हजार अफगानी नागरिकलाई शरण दिने घोषणा समेत गरेका छन्। यो योजना अन्तर्गत तालिवानसँग…