ललितपुर मेयर्स कप : बाहिरियो ललितपुर

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९ दशमलब २ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक […]

सम्बन्धित सामग्री

ललितपुर मेयर्स कप: लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा

सशस्त्र प्रहरी बलको (एपीएफ) क्लब ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

ललितपुर मेयर्स कप : कोशी प्रदेशलाई हराउँदै एपिएफले जित्यो उपाधि

काठमाडौं : कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो। एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।एपिएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रनमात्र बनाएपछि एपि

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा

७ चैत,  काठमाडौं ।ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फास्ट बलर अस्मिना कर्माचार्यको कप्तानीमा सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । गत माघमा भएको प्रधानमन्त्री कप महिला टी२० को सेमिफाइनल नपुगेका प्रदेशका खेलाडीहरु समावेश […]

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्स-११ को टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स कप वुमन्स टि२० प्रतियोगिता खेल्ने ललितपुर मेयर्स ११ को टोली घोषणा गरेको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० प्रतियोगिता सेमिफाइनलमा पुग्न नसकेका चार प्रदेशका १४ खेलाडी समेट्दै ललितपुर मेयर्स ११ टोली घोषणा गरेको छ। चैत ९ […]

ललितपुर मेयर्स कप महला टी-२० क्रिकेट चैत ९ देखि

५ चैत, काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता यही चैत ९ गतेबाट हुने भएको छ । ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्यानले शनिबार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान […]

ललितपुर मेयर्स कप महिला टी-२० : एपीएफ अपराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । एपीएफले आइतबार समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो ।

सुदूरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

१४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले […]

ललितपुर मेयर्स कप महिला क्रिकेट फागुन १० गते देखि

६ फागुन, काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यममा हुनेछ । क्यानले शुक्रबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदूरपश्चिम, लुम्बिनी र ललितपुर मेयर ११ गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल […]

एपीएफले जित्यो ललितपुर मेयर्स कप क्रिकेटको उपाधि

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ

ललितपुर मेयर्स कप : लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडौं : लुम्बिनी प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो। यससँगै फाइनल पुगेका टोलीद्वय एपिएफ र सुदूरपश्चिमले एक खेल…