साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।

सम्बन्धित सामग्री

साङ्गीतिक यात्रामा ‘मङ्गोलियन हार्ट’

काठमाडौं । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुर ध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद […]

लयमा फर्किँदै मङ्गोलियन हार्ट

साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ ।

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् ।

अस्ट्रेलियामा ‘मङ्गोलियन हार्ट’

चर्चित ब्यान्ड ‘मङ्गोलियन हार्ट’ ले १० वर्षपछि अस्ट्रेलियामा साङ्गीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाको विभिन्न आठ सहरमा ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको हो । साङ्गीतिक यात्रा अप्रिल १० बाट सुरु हुने ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले जानकारी दिनुभयो । “हामी शुक्रबार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान गर्दैछौँ,” लामाले भन्नुभयो, “दस वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ ।