प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने पक्षमा गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि निर्देशनका क्रममा उनले अधिकांशलाई हित हुने गरी सेवा अवधि हटाउनुपर्ने...