कहिले बन्ला, दुल्लु दरबार ?

दैलेख । माओवादीले बम पड्काएर ध्वस्त बनाएको दुल्लु दरबार १८ वर्ष पुग्यो । तर, पनि दरबार पुनर्निर्माणका लागि कुनै पहल गरिएको छैन । जुम्लाको सिंजा राज्यको हिउँदे राजधानी दैलेखको दुल्लुदरबारको पुर्न निर्माण नहुँदा सम्पदा मानिएको दरबार सधैका लागि हराउने होकी भन्ने नागरिकमा चिन्ता छ । दरबार व्यक्तिका नाममा हुँदा पुर्ननिर्माण नपरेको हो । २०५९ साल […] The post कहिले बन्ला, दुल्लु दरबार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.