१९ देशमा देखियो ‘ओमिक्रोन’ भेरियन्ट

उच्च संक्रामक मानिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित मंगलबारसम्म १९ देशमा भेटिएका छन् । प्रतिरक्षालाई कमजोर बनाउने स्पाइक प्रोटिनमा तीव्र रूपमा आएको उत्परिवर्तनले हालसम्मको भेरियन्टको तुलनामा बढी संक्रामक हुन सक्ने विश्व...