आरआर क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान…

सम्बन्धित सामग्री

आरआर क्याम्पस अगाडि अखिलको मसाल जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि मसाल जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। ओलीको कदमविरुद्ध उत्रिएको अखिलले उनको पुतला समेत दहन गरेको…