मच्छिन्द्र प्रारम्भिक चरणबाटै बाहिरियो

श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार खेपेपछि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोट खेलको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। दशरथ रंगशालमा मंगलबार भएको खेलमा मच्छिन्द्र ब्लु स्टार एससीसँग २–१ गोलले पराजित भयो। ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गर्नुभयो। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले खेलको अन्तिमा सान्त्वना गोल फर्काउनुभयो।

सम्बन्धित सामग्री

मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मैदानभित्र सँगै मैदानबाहिरको तयारीलाई पनि अन्तिम चरणमा पुर्याएको छ । बुधबार क्लबले प्रतियोगिताको मेडिकल पार्टनरका लागि एभरेस्ट हस्पिटलसँग सम्झौता गरेको छ । क्लब प्रतिनिधि शिरिष श्रेष्ठ र एभरेस्ट हस्पिटलका रिह्याबिलिटेसन इन्चार्ज सुरज भुषालले सम्झौता गरेका थिए । भुषाल क्लबका फिजियो समेत रहँदै आएका […] The post मच्छिन्द्रको एएफसी कप तयारी अन्तिम चरणमा first appeared on Hamro Khelkud.

मच्छिन्द्रलाई तयारी गर्न मैदान अभाव

मच्छिन्द्र फुटबल क्लबले एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक छनोटका लागि मैदान अभाव भएको जनाएको छ । एएफसी लाइसेन्स प्राप्त गरेको क्लबसँग आफ्नै मैदान अनिवार्य हुनुपर्छ । नेपालीको घरेलु लिगमा एएफसी लाइसेन्स पाएको...

एएफसी कप क्वालिफायर्स अन्तर्गत प्रारम्भिक चरणका लागि मच्छिन्द्रको तयारी शुरू

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लव मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी शुरु गरेको छ । मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते शुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले […]

ए डिभिजन लिग : मच्छिन्द्र क्लब बाहिरियो

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन  ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित...

ब्लु स्टारसँग पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरियो मच्छिन्द्र

काठमाडौं : नेपालको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेमला मच्छिन्द्र श्रीलंकाको ब्लु-स्टार क्लबसँग २-१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए पनि टिमको हार टार्न पर्‍याप्त भएन। खेलमा सुरुवातबाटै ब्लु स्टारले मच्छिन्द्रमाथि दबाब बढाएको थियो।खेलमा १५औ

एएफसी कप छनोट : ब्लु स्टारविरूद्ध मैदानमा उत्रिँदै मच्छिन्द्र

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ।दशरथ रंगशालामा मंगलबार साँझ ५ बजे सुरू हुने खेलमा दुबै क्लबले जितका लागि मैदानमा उत्रिने बताएका छन्। प्रि-म्याच कन्फ्रेन्समा दुवैले एक अर्कालाई बलियो प्रतिद्वन्द्वी भए पनि जितका लागि नै प्रतिस्पर्धा गर्ने बताए।गत संस्करणमा क्लब लाइसेन्स नभएका कारण छनोट गुमाएको मच्छिन्द्रले यस पटक भने आफूलाई समूह चरणमा पुर्‍याउने लक्ष्य लिएको छ

मच्छिन्द्र क्लब एएफसी कपका लागि छनोट

मच्छिन्द्र क्लब एएफसी कपमा छनोट भएको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलले हराएपछि मच्छिन्द्रको एएफसी कपको प्रारम्भिक चरण खेल्ने निश्चित भएको हो ।

पारोलाई हराउन मच्छिन्द्र तयार

एएफसी कप प्रारम्भिक चरणको छनोट खेलमा नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले मङ्गलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।