दराजको दराज ११.११ मा सानिमा बैंकको छुट

सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने गरी सहकार्य गरेको छ । यो योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा ग्राहकले विशेष छुट प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

सानिमा बैंक र दराजबीच सहकार्य

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग 'दराज मन्थ्ली पे डे' योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।  ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्।  ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा...

सानिमा बैंक र दराजबीच सहकार्य, ग्राहकलाई “दराज महाबचत योजनामा” विशेष छुट

काठमाडौं, ३ साउन । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०५ वा अधिकतम् रु। १ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी […]

वर्षकै ठुलो ११.११ सपिङ फेस्टिभलका लागि दराजले गर्यो १८ बैंकसँग सम्झौता

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ। ११ लाख उत्पादनहरूमा ८०५ सम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण यही २५ कार्तिक २०७९ ९११ नोभेम्बर २०२२०मा सुरु हुने घोषणा गरेको हो। यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ। ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०५ (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग साझेदारी गरेको हो । दराज ११.११ अभियानका लागि बैंक साझेदारहरूमा नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक&n

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।

सानिमा बैंकको कार्ड मार्फत दराजबाट सामान किन्दा विशेष छुट

काठमाडौँ – सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन्। यो […]

दराजको बैंक डेज अफरमा थपिए तीन बैंक

काठमाडौं (अस) । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकले साताभरि दराजका साझेदार बैंकबाट छुट पाउनेछन् । माछापुच्छे, मेगा र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  मेगा बैंक डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । हिमालयन बैंक प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकले साताभरि दराजका अन्य साझेदार बैंकबाट पनि छुट पाउनेछन् । सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत छुट, शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डबाट पाइने कम्पनीले बताएको छ ।

दराजको अंग्रेजी महिनाको अन्तिम सेल १२.१२ अभियान

दराजले ११.११ अभियानको सफलतापछि वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । यो अभियान शनिबार मध्यरातदेखि पुस ३ गतेसम्म हुनेछ ।यो अभियानमा उपभोक्ताले विशेष छुटसहित र बैंक कार्डमार्फत थप छुट पाउने कम्पनीले जनाएको छ। सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड मार्फत भूक्तानी गर्दा १२ प्रतिशत (अधिकतम १२१२ […]

सानिमा बैंक र दराजको शपिङ्गबार योजना, बैशाख २२ गतेबाट लागू हुने

२१ वैशाख, काठमाडौं ।  सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०% …