आजदेखि विद्युत प्राधिकरणको बिलिङ काउन्टर पुस ५ गतेसम्मका लागि बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सबै आय सङ्कलन काउन्टरहरू आज (बिहीबार) देखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको जनाएको छ । विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मङ्सिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत् महसुल निर्धारण भएको […]

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणका बिलिङ काउन्टर पुस ५ गतेसम्म बन्द

१ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरू आजदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरू बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल […]