किशोर प्रधान भन्छन् : जिल्ला नगरका समस्या गहिराइदेखि बुझेको छु

जनकपुर –नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरूले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले ३० भन्दा […]

सम्बन्धित सामग्री

अहिलेको बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेको छैन्ः किशोर प्रधान

काठमाडौं, १४ असार । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक पारित भएको छ । नेपालकै संसदीय इतिहासमा पहिलोपटक मतदानको माध्यमबाट विनियोजन विधेयक पारित भएको छ । बजेट समावेशी नभएको भन्दै सत्ता पक्षकै सांसदहरुले समेत बजेटको विरोध गरेका थिए । उनीहरुले संशोधन नभई बजेट पास गर्न नदिने बताउँदै आएपनि सत्तारुढ दलहरुले पार्टीका सांसदलाई ह्वीप […]

महोत्तरीको पररिया घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौंः  सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररियामा भएको दुई समुदायबीचको झडपको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासिनी सदस्य रहेको गृहका प्रबक्ता फणिन्द्रमणि पोख्रेलल

महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र […]

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

२४ चैत, काठमाडौं । एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको …

किशोर प्रधान वायुसेवा निगमको सञ्चालकमा नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानलाई मंगलबार सञ्चालक नियुक्त गरेका हुन्।

महासंघमा असफल किशोर प्रधान बालुवाटारबाट नियुक्ति लिएर निस्किए

लामो समय उद्योग वाणिज्य महासंघमा रहेर काम गरेका उनलाई महासंघकै कतिपय सदस्य तथा कर्मचारीले पदकाे भोको व्यक्तिका रूपमा चित्रित गर्ने गरेका छन्

उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

६ चैत, काठमाडौं । उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले दावी गरे । प्रधानमन्त्री …

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा Breaking News

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा किशोर प्रधान विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन्। आज शुक्रबार भएको निर्वाचनबाट प्रधान विजयी भएका हुन्। निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद बीच प्रतिस्पर्धा भएको थियो। अघिल्लो वर्षका विजेता प्रमोद श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेसँगै उनको पद खारेज भएको थियो।