उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ। उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको र यसले तनाव बढाएको अमेरिकाले बताएको छ। उत्तर कोरियाले पछिल्लोपटक मार्च ४ र फेब्रुअरी २६ मा मिसाइल परीक्षण गरेको थियो। ती मिसाइल अन्तरमहादेशीय रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। उत्तर कोरियाले परीक्षण गरेको आइसिबिएमले […]