ओलीजीले प्रधानमन्त्री नै अफर गरेपनि प्रचण्ड नेतृत्वको सरकार छोड्दैनौंः प्रदीप यादव

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मुलुकको सुशासन र स्थिरताको निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नै उत्तम रहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार ढालेर अर्को गठबन्धन र […]