अनमोलको आत्मविश्वास कि स्टारडमको घमण्ड ?

काठमाडौं । आगामी वैशाख १ गते ‘ए मेरो हजुर ४’सँगै दुई भारतीय फिल्म ‘केजीएफः च्याप्टर २’ र ‘जर्सी’ पनि प्रदर्शन हुँदैछन् । बक्स अफिस भिडन्तमा अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को चौथो सिक्वेलसामु चुनौती छ । यस्तोमा दर्शकलाई हलसम्म तान्ने मामिलामा झरना थापा निर्देशित फिल्म कति सफल हुनेछ ? अनमोल केसीको स्टारडम कत्तिको अब्बल […]