मिडियाका हेडलाइनले बिगार्‍यो, जनता मसँग सन्तुष्ट छन् : मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् । आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन आज (शुक्रबार) पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए । केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन […]

सम्बन्धित सामग्री

केशव स्थापित काठमाडौंको मेयर बन्ने दौडमा

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् । स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् । अन्य सिफारिश नामहरुमा पूर्व राज्यमन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरका अलावा […]

डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको मेयर शाक्यले गरे उद्घाटन

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा जम्बो टोलीसहित उपस्थित भए । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ । स्थानीय तहको चुनाव घोषणायता […]

मेयर शाक्य र सहसचिव ज्ञवालीलाई अख्तियारले यसरी दियो उन्मुक्ति

८ पुस, काठमाडौं । बोलपत्रको अनुचित ‘मूल्यांकन प्रतिवेदन’ तयार गरेर भवनको ठेक्का लगाउने कार्यमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको प्रत्यक्ष संलग्नता देखिएको छ । ‘बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको’ ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ मंसिरमा महानगरका पाँच जना कर्मचारीविरुद्ध विशेष अदालतमा […]

महानगरको हातमा रानीपोखरी : बनाउन त सकेन, जोगाउन सकोस्

८ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरीको स्वामित्व बुुझेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रफुल्ल मुद्रामा भने, ‘रानीपोखरी हस्तान्तरण हुँदा आनन्दित छु ।’ मेयर शाक्यले खुसी साँटिरहँदा उपमेयर हरिप्रभा खड्गीको मनमा भने प्रताप मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी ‘महानगरले नै पुनर्निर्माण गर्न पाएको भए हुन्थ्यो’ भन्ने लागिरहेको थियो । उनले त्यही कुरा उनले कार्यक्रममै बताइन् […]

फोहोर तत्काल उठाउने प्रबन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन गरेका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्योअनुसार प्रबन्ध गर्न निर्देशन गरेका हुन् । ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले

आफ्नै सभागृह छोडेर गोकर्ण रिसोर्टमा काठमाडौं महानगरको गोष्ठी

१ भदौ, काठमाडौं । आफ्नै सुविधासम्पन्न सभाहल भएको काठमाडौं महानगरपालिकाले गोकर्ण फरेस्ट रिसोर्टमा सोमबार र मंगलबार योजना तर्जुमा गोष्ठी गर्‍यो । मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित महानगरका विभागीय प्रमुखहरुको उपस्थितिमा दुई दिनसम्म आवासीय सुविधासहितको गोष्ठी गरिएको हो । गोकर्ण फरेस्ट रिसोर्ट हालसालै सरकारले ‘लक्जरी’ वर्गमा राखेको रिसोर्ट हो । नेपालमा चन्द्रागिरी हिल्स र गोकर्ण […]

आइसोलेशन सेन्टर तयार गर्नेबारे सेना र महानगरबीच छलफल

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका गर्न ठुलो इकाइमा आइसोलेशन सेन्टर बनाउनेबारे काठमाडौं महानगरका मेयर, नेपाली सेनाका उपत्यका पृतनापति र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।बुधवार नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, पृतनापति (उपरथी) आनन्द अधिकारी र काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीबीच छलफल भएको हो  । साना क्वारेन्टिन र आइसोलेशन बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापनमा कठिन हुने हुनाले ठुला संरचना तयार गर्ने सहमति भएको काठमाडौं महानगरपालिकाले जनाएक

विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भए ।आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न […]

गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?

माघ ४ गते। काठमाडौँ महानगरपालिका ४ मा मनमोहन पार्क शिलान्यासको कार्यक्रम थियो। शिलान्यासमा सहभागी हुन पुगेका थिए काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य। शाक्यले कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापालाई वडास्तरमा चुनाव लडेर देखाउन चुनौती दिए। थापा उक्त क्षेत्रबाट निर्वाचित सदस्य समेत हुन्। शाक्यको आरोप थियो – गगन चर्चामा आउन जे…