इंग्ल्यान्ड र स्वीटजरल्यान्ड कतार विश्वकपमा छनोट, इटाली प्ले अफमा

एजेन्सी, ३० कात्तिक । इंग्ल्यान्ड र स्वीटजरल्यान्ड कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा छनोट भएका छन् । इंग्ल्यान्डको विश्वकप छनोट लगभग सुनिश्चित भइसकेको थियो । उसले सान मारिनोमाथि १०-० को जीत हासिल गरी कतारको यात्रा सुनिश्चित गरेको हो । इंग्ल्यान्डका लागि कान एक्लैले ४ गोल गरेका थिए । इंग्ल्यान्ड खेलमा पूरा अवधि हावी भयो […]