आहारा नहुँदा बाघ बस्ती पस्यो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जंगलमा उचित आहारा नहुँदा बाघ मानव बस्तीमा पसेको बताए।  बाघका लागि आहारा बढाउनु पर्नेमा उनले जोड दिए । शुक्रबार बाघको संख्या सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणले पर्यटनको...

सम्बन्धित सामग्री

प्रधानमन्त्री निवास बालुवाटारमा भल पस्यो – देशसञ्चार

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा भल पसेको छ। बुधबार दिउँसो उपत्यकामा भारी वर्षा हुँदा सडकबाट बगेको भल प्रधानमन्त्री निवासभित्र छिरेको हो।

गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी

काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको छ । गठबन्धनले ओलीलाई हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने दुवै उद्देश्य पूरा गरेको छ । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल […]

संसद् पस्यो बाबुरामको ट्वीटबारे बहस, पब्जी र फ्रिफायर बन्द गर्न माग

डा. बाबुराम भट्टराईले गरेको एउटा ट्वीटको विषयले संसद्मा प्रवेश पाएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि ट्वीटरमार्फत् हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे । उनले आगामी दिनमा यस्तो टिप्पणी नआओस् भन्ने माग पनि गर्दै भने – ‘हामी सबै धर्मलाई इज्जत गर्ने, र सबै धर्मलाई उत्तिकै सम्मान हुने हाम्रो धारणा हो । त्यही पनि वहाँजस्तो सिनियर व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइ

राष्ट्रपति कार्यालयको गेटमा ५ मिनेट रोकिएपछि भित्र पस्यो नेताहरुको गाडीको लर्को

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतालाई बहुमत पुर्‍याएर सरकार बनाउन चुनौती दिएको दुई घन्टामै राष्ट्रपति भवन शीतल

जब जंगलको राजा चिडियाखाना भित्र पस्यो...(फाेटाे फिचरसहित)

करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा राज गरेको पाटे बाघ मंगलबार ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानाभित्र पसेको छ । ब्रिटिस इण्डिया सरकारले राणा प्रधानमन्त्री जंगबहादुर राणालाई फिर्ता दिएको नयाँ मुलुकभित्रको बर्दिया जिल्लाको घना जंगल राणाकालीन जंगल हो । त्यो चारकोसे सालको जंगलमा करिब १० वर्ष अघि जन्म लिएको यो पाटे बाघले गत आइतवार हात्तीको माउते पुलिसराम थारुलाई आक्रमण गरेपछि यसलाई नियन्त्रणमा लिइएको थियो ।

पार्टीभित्र विवाद चर्किँदै गर्दा प्रम ओलीले भने : म राजीनामा दिनेवाला छैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।  'सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन

'प्रधानमन्त्रीज्यू! तपाईंले उडाएको जहाजमा भाइरस पस्यो, बर्खास्त गर्नुस्'

काठमाडौं : नेकपा एमाले र माओवादी (केन्द्र) को एकताका बेला दुई अध्यक्ष प्रणालीको प्रसंगमा प्रधानमन्त्री के शर्मा ओलीले भनेका थिए, ‘ठूलो विमान चलाउन दुईजना पाइलटको आवश्यकता पर्दछ।’  उनकै भाषामा भन्‍ने हो भने दुई पाइलटले संचालन गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ मा सम्पन्‍न निर्वाचनमा...