धादिङको त्रिपुरासुन्दरीमा एमाले कार्यकर्ता कुटिए

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका मा एमालेका कार्यकर्ता कुटिएका छन्। त्रिपुरा सुन्दरी–१ डाडाँगाउँमा घरदैलो सहभागी भइरहेका एमाले कार्यकर्तामाथि मंगलबार कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन्। आक्रमणबाट एमाले कार्यकर्ताहरु हरी श्रेष्ठ, रामशरण श्रेष्ठ र लेकबहादुर विक घाइते भएका छन्। जिल्लामा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाडौँस्थित मनमोहन मनमोहन अस्पतालमा लगिएको छ। आक्रमणमा आफ्ना अरु दश जना […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

२१ वैशाख, महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए । उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा  माओवादी […]

भक्तपुरको बालकोटमा कांग्रेसद्वारा एमाले कार्यकर्ता कुटिए - Naya Patrika

भक्तपुरको बालकोट स्थित गणेश प्रावि मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्तालाई कुटपिट गरेका छन् ।कांग्रेस कार्यकर्ता रवि राणाको नेतृत्वमा एमालेका करिब १०० जना कार्यकर्ता कुटिएको अमृत साइन्स क्याम्पसका अनेरास्ववियू अध्यक्ष...पूरा पढ्नुहोस् »