फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो

काठमाडौँ– फ्राङ्क्लिन कुइटे टल्लाले अन्तिम समयमा गरेको गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र क्लब संकटा क्लबले बराबरी गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा टल्लाले गोल गरेपछि मनाङ र स‌ंकटाले बराबरी २–२ गोलको बराबरी खेले । खेलको ३१औँ मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता […]

सम्बन्धित सामग्री

रेलिगेसनबाट जोगियो एपीएफ, मनाङमाथि ३–१ को विजय

काठमाडौं । कप्तान नवीन लामा र स्ट्राइकर आशिष लामाले उत्कृष्ट प्रदर्शन गरेपछि सशस्त्र प्रहरी बल (एपीएफ)ले बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ३–१ ले हराएको छ । जितसँगै एपीएफको रेलिगेसनको सम्भावना टरेको छ । एपीएफले ११ खेलबाट १४ अंक जोडेको छ । त्यो रेलिगेसन क्षेत्रमा रहेको ब्रिगेड ब्वाइज...

मनाङलाई हराउँदै रेलिगेसनबाट जोगियो एपीएफ

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दीमाथि सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ । मनाङलाई ३-१ ले पराजित गरेसँगै एपीएफ रेलिगेसनबाट जोगिएको छ । खेलको ३७ औं मिनेटमा कप्तान अञ्जन …

टेलाको ‘लेट गोल’मा हारबाट जोगियो मनाङ

काठमाडौं । फ्रान्कलिन टेलाको ‘लेट इकोलाइजर’सँगै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक लिगमा संकटा क्लबविरुद्धको हारबाट जोगिएको छ । निर्धारित ९० मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको मनाङका लागि इन्ज्युरी समयमा टेलाले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका हुन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको ‘भली’ सोझै गोलमा परिणत भएको थियो । सुरुआती तीन खेलमा […]

मनाङ हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा फ्रान्कलिन कोटेटालाले दर्शनीय गोल गरेपछि उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेपनि मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द […]