३ मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको नाम […]

सम्बन्धित सामग्री

एमालेले त्रुटि सच्याएर समानुपातिक सांसदको नाम सिफारिस गर्‍यो

मधेस प्रदेशमा एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम सिफारिस गरेको थियो ।

जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियारले गर्‍यो सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिफारिस गरेको छ । तर, समितिबाट सिफारिसको पत्र भने प्राप्त भई नसकेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बताएको छ । प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘महाअभियोग सिफारिस समितिबाट पत्र आएको छैन । पत्र आएपछि आफ्नो प्रक्रिया अनुसार अगाडि […]

माओवादी नेताले एमालेमा सिफारिस उम्मेदवारलाई बधाई दिएपछि…

२१ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्र र नेकपा एमालेले एकै दिन उम्मेदवार सिफारिस गर्‍यो । माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्‍यो भने नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गर्‍यो । तर नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य गोपी अछामीले सामाजिक […]

एमाले तनहुँले गर्‍यो सबै क्षेत्रको उम्मेदवार सिफारिस

दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले उम्मेदवार सिफारिस गरेको हो। एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद…

कांग्रेस बैतडीले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।...

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

२० भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साले जनाएको छ । प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको […]

तारा लामालाई नेकपा समाजवादीले गर्‍यो कारबाही सिफारिस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गरिएको हो।  केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ। समाजवादीका प्रदेश अध्यक्ष […]

ताप्लेजुङ एकीकृत समाजवादीले सिफारिस गर्‍यो उम्मेदवार

फुङलिङ : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवार सिफारिस गरेको छ।  एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ। यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र…

पोखरामा एकीकृत समाजवादीले गर्‍यो उम्मेद्‍वार सिफारिस

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरका लागि ३ जना उम्मेद्‍वारको नाम सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीले मेयरको उम्मेद्‍वारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको हो । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । उसले पोखराको उपप्रमुखको उम्मेद्‍वारमा होम नेपाली […]

लोकसेवाले यी तीनजनालाई गर्‍यो सहसचिवमा बढुवा सिफारिस

लोक सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत तीन जनालाई सहसचिवमा बढुवा सिफारिस गरेको छ ।  सरकारी वकिल समूहमा गोविन्द खनाल, कानून समूहमा अरुणा जोशी र न्याय समूहमा सूर्यवंश शर्मा कँडेललाई सिफारिस गरिएको हो ।  आयोगले यी तीनै जनालाई सहसचिवमा बढुवाका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो ।