काठमाडौं-राजनीतिक अन्योल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन परिस्थितीबीच नेपालका अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले नयाँ उद्योग खोल्न लागेको छ। भारतको प्रसिद्ध स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको साझेदारीमा चौधरी ग्रुपले नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’को शिलान्यास गरेको हो । बुधबार सम्पन्न भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक […]
काठमाडौं । म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका तीन बेलायतीसहित १५ जना पर्यटकहरूको उद्धार गरिएको छ । मंगलबारदेखि परेको हिमपातको कारण मुस्ताङ जिल्लाको हिडन भ्यालीमा इलाकामा फसेकोले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैर सैनिक पथ प्रदर्शक […]
काठमाडौँ- निजामती कर्मचारी अस्पतालमा नर्सहरुले पनि आन्दोलन सुरु गरेका छन् । शुक्रबार काठमाडौँको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरूले
काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो । सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना […]
विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरूबीच महिनौंदेखि चर्किएको तनावलाई कम गर्ने आशा जगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच छ वर्षमा पहिलो पटक भेटवार्ता सम्पन्न भएको छ । दक्षिण कोरियामा भएको यस वार्तालाई राष्ट्रपति ट्रम्पले ‘अद्भुत’ भनेर टिप्पणी गरेका छन् भने बेइजिङले ‘प्रमुख व्यापारिक मुद्दाहरू’ समाधान गर्न दुवै पक्षबीच सहमति जुटेको बताएको छ […]