विकसित देशको मोडेल पछ्याऊ

संसारका कतिपय विकसित देशमा पनि पहिला कुशासन र भ्रष्टाचारले सताएको थियो। कतिपय देशमा अशान्ति र अराजकता थियो। कोरियामा भएका ठूला भ्रष्टाचारीलाई कारबाही गरियो। पूर्व राष्ट्रपतिहरू अझै जेलमा छन्। फिलिपिन्समा राष्ट्रपति फर्डिनान्ड र इमेल्डा मार्कोसले जनताको अर्बौँको सम्पत्ति लुटेको भनी आजीवन जेल जीवन बिताउनुपरेको थियो। मलेसियामा उठेको कम्युनिष्ट विद्रोहलाई दवाएर मोहम्मद माथिरले देशलाई कसरी सम्पन्न बनाए। मलेसियाबाट […]