रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

किएभ, १५ मङ्सिर । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ । दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र […]

सम्बन्धित सामग्री

इजरायल–इरान शत्रु बनेका पुराना मित्र

इजरायल र हमासबीच चलिरहेको युद्धको कारण संकटग्रस्त पश्चिम एसिया क्षेत्रमा इरान जोडिएको छ । इरानले शनिबार इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेसँगै त्यस क्षेत्रको सुरक्षा चुनौती थप बढेको छ । पश्चिम एसिया भइरहेका हरेक गतिविधिको असर भने त्यस क्षेत्रमा मात्र सीमित छैन ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर १८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण युक्रेनको हवाई सेनाले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ । मस्कोले सामान्यतया हरेक […]

युक्रेनको रक्तसंचार केन्द्र तथा विश्वविद्यालयमा रुसी आक्रमण

एजेन्सी । साउदी अरबमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ४० देशका प्रतिनिधिहरु छलफलमा जुटिरहेको बेला रुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसी सेनाले शनिबार राती युक्रेनको खार्किब क्षेत्रको कुपियाङ्क्समा रहेको रक्तसंचार केन्द्र र विश्वविद्यालय परिसरमा क्षेप्यास्त्र प्रहार गरेको हो । रुसी आक्रमणबाट के […]

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैनः जेलेन्स्की

एजेन्सी । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बताएका छन् । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ ।