भारत र इङ्ग्ल्यान्डबीचको पाँचौँ टेस्ट कोभिड–१९ का कारण रद्द

काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच म्यानचेस्टरमा आज हुने भनिएको पाँचौँ टेस्ट कोभिड–१९ सङ्क्रमणका कारण रद्द भएको छ ।    ओल्ड ट्राफर्ड स्टेडियममा आजदेखि पाँचौँ र अन्तिम टेस्ट हुने तय भएको थियो तर क्याम्पमा कोभिड–१९ सङ्क्रमण फैलिने डरका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको छ ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को आपसी सहमतिमा खेल रद्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गएको बुधवार ...

सम्बन्धित सामग्री

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

५ पुस,  काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला […]

जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...

इटलीबाट भारत आइपुगेको दुई विमानका २९८ यात्रुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको ल्याव रिपोर्ट आएसँगै भारतीय अधिकारीहरुले निजी प्रयोगशाला माथि छानविन सुरु गरेको छ। गत साता दुई विमानबाट ती यात्रु भारतको अमृतसर विमानस्थल आइपुगेका थिए।  रोमबाट आएको विमानका कम्तिमा १७३ यात्रु र मिलानबाट आएका १२५ यात्रुमा कोभिड-१९  को संक्रमण पुष्टि भएको थियो।…

यस्तो छ कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार-     देश         सङ्क्रमित सङ्ख्या अमेरिका     ४५,३०१,०९२    भारत     ३४, १४३,२३६    ब्राजिल    २१,६९७,३४१    बेलायत    ८,६८१,७९५    रूस       ८,०४१,५८१    टर्की  ...

नेपाल–भारत सीमा नाकामा कडाइ

दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।...

कोभिड-१९ महामारीबाट भारत आक्रान्त छः राजदूत आचार्य

काठमाडौं। भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड-१९ महामारीबाट भारत आक्रान्त बनेको बताएका छन्। "संकटको यस घडीमा भारत सरकारको प्रशासन संयन्त्र, सुरक्षा निकाय र स्वास्थ्य सेवाले माहामारी सामना गरिरहेको छ," आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतले विकास गरेको कोरोना खोप तथा बृहत एवं सन्तुलन स्वास्थ्य संयन्त्र यस विपद्लाई छिट्टै किनारा लगाउन सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।

देशभर नौ हजार बढीले लगाए कोभिड–१९ को विरुद्धको खोप

काठमाडौँ / कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए । आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । प्रवक्ता प्रा डा गौतमका अनुसार... The post देशभर नौ हजार बढीले लगाए कोभिड–१९ को विरुद्धको खोप appeared first on Purbeli News.

कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ। मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ,…

जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु

जर्मनी / जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो । अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् । एशियाली... The post जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु appeared first on Purbeli News.

भारतबाट कोभिड–१९ को खोप ल्याउन कूटनीतिक पहल तीव्र

२२ पुस, काठमाडौं । सरकारले भारतबाट कोभिड–१९ को खोप ल्याउनको लागि कूटनीतिक पहललाई तीव्र बनाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका विभिन्न खोप उत्पादक कम्पनीका प्रमुख र सरकारी अधिकारीहरुसँग केही दिन यता निरन्तर भेटघाट गरिरहेका छन् । मंगलबार उनले भारत बायोटेकका कार्यकारी निर्देशक कृष्ण मोहनसँग भेटघाट गरेका थिए । भारत बायोटेकले केही […]