कांग्रेस प्रवक्ता महतले गरे मतदान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि र प्रदेशसभाका लागि मतदान गरेका छन् । आइतबार विहान महतले नुवाकोट १ को पन्च्यकन्या गाउँपालिका राष्ट्रिय उच्च मावी मतदान केन्द्र मतदान गरेका हुन् ।नुवाकोट १ बाट कांग्रेसका समानुपातिक उम्मेदवार महतले समाजिक सञ्जालमार्फत मतदान गरेको जानकारी गराए ।

सम्बन्धित सामग्री

निर्वाचनपछि पनि कांग्रेस नेतृत्वकै सरकार बन्छ : प्रवक्ता महत

कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई निसंकोच मतदान गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।  अहिलेको निर्वाचन प्रतिगमन विरुद्ध केन्द्रित रहेको बताउँदै प्रवक्ता महतले कुनै संकोच नमानेर सत्तागठबन्धनका उम्मेदवारलाई...