काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन्।नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए। उनले भने, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ
मुलुकमा अहिले लोडसेडिङ छैन । नेपालबाट भारतमा विद्युत् निर्यात पनि भइरहेको छ । यस्तो बेलामा पनि निजी क्षेत्रका ऊर्जा उत्पादकहरुले नेपालमा ‘ऊर्जा संकटकाल’ माग गरिरहेका छन् ।
काठमाडौं । सुनसरीको बराह क्षेत्र नगरपालिका–६ र ९ मा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रले भाडामा माग गरेको छ। निजी क्षेत्रको एक कम्पनीले पर्यटन र कृषि उद्यम गर्न भन्दै ९९ वर्षका लागि श्रीलंका टापु क्षेत्रको २५ सय बिघा जग्गा भाडामा भोगचलन गर्न दिन माग गरेको हो। श्रीलंका टापुमा निजीभन्दा पनि […]
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयुक्त सरकारको प्रधानमन्त्री बनेपछिका एक महिनामा निजी क्षेत्रले राखेका अधिकांश माग पूरा भएका छन् । अर्थमन्त्री विष्णु पौडेलको समन्वयमा पछिल्ला दिनमा निजी क्षेत्रले राखेका सबैजसो मागको सम्बोधन गरिएको छ । तर, निजी क्षेत्र पूर्ण रुपमा खुसी देखिएको छैन । निजी क्षेत्रले विरोधका कार्यक्रम अगाडि ल्याएको त छैन तर, सार्वजनिक कार्यक्रमहरूमा […]
२६ मंसिर, काठमाडौं । बजारमा वस्तु तथा सेवाको माग घटेपछि कारोबारमा आएको संकुचनले निजी क्षेत्र अत्ताल्लिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो समीक्षाले पनि ब्याजदर बढाएर आयात र मूल्यवृद्धि नियन्त्रण गर्ने र अनुत्पादक क्षेत्रमा हुने लगानी घटाउन चालु पूँजी मार्गदर्शन लागु गरी छाड्ने नीति लिएपछि उनीहरु प्रधानमन्त्रीदेखि दलका शीर्षस्थ नेता र […]
सवारी साधनलगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलनको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको छ । विरोधका […]
काठमाडौं । सवारी साधान लगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एशाेसिएसन आफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको […]
निजी क्षेत्रले नेपालको निर्यात प्रवद्र्धन हाल भएका निकायबाट हुन नसक्ने ठहर गर्दै छुट्टै संयन्त्र निर्माणको माग गरेको छ । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातसम्बन्धी नीति निर्माण तथा सहजीकरण गर्दै आइरहे पनि त्यो पर्याप्त नभएको भन्दै निजी क्षेत्रले छुट्टै विभाग गठनको माग गरेको हो ।“निकासी प्रवद्र्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतमा निर्यात […]
७ साउन, काठमाडौं । सरकार परिवर्तन भएसँगै निजी क्षेत्रको सक्रियता बढेको छ । हरेक दिनजसो निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेट्दै आफ्ना माग राखिरहेका छन् । निजी क्षेत्रले नयाँ सरकारसँग अनिवार्य खोपको माग गरिरहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै ३१ असारमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्यो । […]
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने व्यवस्था गरेपछि निजी क्षेत्र उत्साहित भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले सोमबार विज्ञप्ति जारी गरेर निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति प्रदान गर्न र ह्विलिङ चार्जको व्यवस्था गर्न माग गरिएकोमा बजेट भाषणमा सम्बोधन भएको भन्दै यसको स्वागत गरेको छ । इपान […]