मधेश सरकारले ३ ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने

१६ साउन, जनकपुरधाम । मधेश सरकारले तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिराहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको   वीरगंजमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन ठाउँमा पर्यटन विकास कार्यालय स्थापना गर्ने जनाएको थियो । बैठकले वीरगञ्जजमा उद्योग […]

सम्बन्धित सामग्री

मधेस प्रदेश: उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

मधेस प्रदेशमा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट पर्सा जिल्लाको वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहा जिल्लाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा १/१ वटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरिएको मधेस प्रदेश सकारको प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी द