‘आगामी निर्वाचनमा एमालेले गुणात्मक सफलता हासिल गर्छ’

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् ।  अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उनले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे ।  ...

सम्बन्धित सामग्री

०८४ निर्वाचनमा माओवादी पहिलो शक्ति बन्छः केन्द्रीय सदस्य ढकाल

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं केन्द्रीय सदस्य डीपी ढकालले आफूहरु ०८४ सालको निर्वाचनसम्म पुग्दा पार्टीलाई कसरी पहिलो शक्ति बनाउने भनेर लागिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी निर्वाचनमा ०६४ को निर्वाचन परिणामलाई उल्ट्उने गरी सफलता हासिल गर्ने बताएका हुन् […]

‘गठबन्धनबाटै आगामी निर्वाचनमा कांग्रेसले सफलता हासिल गर्छ’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्। काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बुधबार उनले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई देशको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने

कांग्रेसको ध्यान बढी सिट जित्नेमा हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ

सोमबार सानेपामा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको आगामी निर्वाचनमा बढी सिटमा उम्मेदवारी दिनेभन्दा बढी सिट जित्नेतर्फ सोच्नुपर्ने बताएका छन् । उनले गठबन्धन गरेर सफलता हासिल गर्नुपर्ने पनि बताए ।

‘आगामी निर्वाचनमा एमालेले गुणात्मक सफलता हासिल गर्छ’

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् ।  अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उनले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे ।  ...

‘आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे । प्रेस चौतारी रुपन्देहीले बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गरे । पौडेलले समृद्धि, विकास र साम

'आगामी निर्वाचनमा सफलता हासिल गर्न कटुता त्याग्नुपर्नेछ'

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् ।