जेनेभा । स्विजरल्यान्डमा मतदाताहरूले युवा वर्गले देख्ने कुनै पनि स्थानमा सुर्तीको विज्ञापनमाथि प्रतिबन्ध लगाउने लगायतका विषयमा निर्णय गर्ने भएका छन् । सुर्तीविरुद्धको नियम लागु हुनासाथ यस्ता विज्ञापनमा पूर्णरूपमा प्रतिबन्ध लगाइने छ ।
हुन त स्विजरल्यान्डको यो कदम देखेर यसका थुप्रै युरोपेली छिमेकी मुलुकले अवश्य पनि आश्चर्य मान्ने छन् किनभने तिनीहरूले वर्षौंअघि नै...