सामाजिक सञ्जालबाट महिलालाई मानसिक तनाव दिने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा नक्कली पाश्र्वचित्र बनाई लाईभ स्ट्रिमिङ मार्फत आपत्तिजनकलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव दिने एकजनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट मानसिक तनाव, दुःख र हैरानी दिएको आरोपमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ०३. टाँकु बस्ने वर्ष २९ को मोहन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।   उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको...