स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

१५ मंसिर, काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायकै गरेका छन् । गुरूङले एमाले उम्मेदवार पद्मा अर्यालसँग २ हजार ४४ मतान्तरले अग्रता लिएका हुन् । बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ९०७ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ८६३ मत पाएकी छन् । यस्तै स्याङ्जा-२ […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार ११७ मतले अगाडि रहनु भएको हो । गुरुङले २४ हजार २२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी पद्माकुमारी अर्यालले २२ हजार ११० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार […]

बाजुरा, दोलखा र स्याङ्जा-२ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

काठमाण्डाै - बाजुरा, दोलखा र स्याङ्जा–२ मा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याउनुभएको छ । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत ल्याउनुभएको छ भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ ।  दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ...

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १५ हजार ९०८ मत प्राप्त गर्नुभएको छ । उहाँ दुईबीच १ हजार ३१३को मतान्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ६ हजार ३३७ मत […]

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

काठाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले १५ हजार ७२ मत सहित अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् । धनराज र पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ […]

स्याङ्जा-२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि हुनुहुन्छ । केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच […]

स्याङ्जा-२ मा कांग्रेसका गुरुङकाे अग्रता कायमै

पाेखरा- स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार ४१८ मतले अगाडि छन्। केहीबेर अघिसम्मको मतगणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार ५०२ मत ल्याएकी छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज […]

स्याङ्जा–२ मा धनराजकाे अग्रता कायमै, यस्ताे छ पछिल्लाे अपडेट

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।

स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । उनीहरुबीच  दुई हजार ४१८ को मतान्तर देखिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

स्याङ्जा २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।

स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता कायमै

वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की पद्माकुमारी अर्यालको अग्रता कायमै रहेको छ। अर्यालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङलाई ११ मतले पछि पारेकी छन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म छ हजार आठ सय २६ मत गणना हुँदा एमाले उम्मेदवार अर्यालले…