४२ पालिकामध्ये २० वटामा काँग्रेसको नेतृत्व, एमाले १४ वटामा विजयीप्रदेश १ का १४ मध्ये ५ जिल्लाका सबै स्थानीय तहको निर्वाचन परिणाम घोषणा भइसकेको छ । ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर र ओखलढुंगाको सबै पालिकाको मत परिणाम घोषणा भइसकेको हो ।ताप्लेजुङमा ९, संखुवासभामा १०, तेह्रथुममा ६, भोजपुरमा ९, ओखलढुंगामा ८ पालिका छन् । पाँच जिल्लाका ४२ पालिकामध्ये २० वटा पालिकाको नेतृत्व काँग्रेसले पाएको छ । एमालेले १४ पालिकाको नेतृत्व पाएको छ । यस्तै, माओवादी केन्द्रले ५, स्वतन्त्रले दुई र जसपा नेपालले एक पाल