प्रिबजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि सत्ता पक्षकै आपत्ति

काठमाडौँ – प्रिबजेट छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपति सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन्। बुधबारदेखि प्रिबजेट छलफल सुरु भए पनि बिहीबारको छलफलमा अर्थमन्त्री शर्मा संसद बैठकमा नदेखिएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाल र प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई आपत्ति जनाएका हुन्। सत्ता पक्ष र प्रतिपक्षको आपत्तिपछि सभामुख अग्नि सापकोटाले छलफलका क्रममा अनिवार्य उपस्थित हुन […]