प्रचण्ड नेतृत्वको सरकारको आयु ०८४ सम्मः महामन्त्री थापा

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु ०८४ सालसम्म भएको बताएका छन् । आज (बुधबार) पूर्व कर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले कांग्रेसमा चुनावपछि जितेर सरकार बनाएपछि के गर्ने भन्ने कुनै जवाफ नरहेको बताए । उनले कांग्रेसभित्र […]