फरहान अख्तरको ‘जी ले जरा’ अलपत्र

मुम्बई– अभिनेत्री प्रियङ्का चोपडा जोनस, आलिया भट्ट र कट्रिना कैफको फिल्म ‘जी ले जरा’ अलपत्र परेको छ । यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ, यसको कारण हुन्– आमिर खान । आमिर खान प्रोडक्सनको फिल्म […]