टाइगर कप भलिबल प्रतियोगिताः विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशलाई उपाधि

 पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिवार पोखरा रङ्गशालामा भएको पुरुषतर्फको खेलमा नेपाली भलिबलको इतिहासमा विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।ग्ण्डकीले त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो पोल्टोमा पारेको थियो । एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकीले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आएर पन्छाए

सम्बन्धित सामग्री

खेल स्थगितपछि टाइगर कपको खेलतालिका प्रभावित, एपिएफलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा सोमबार सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगिता पहिलो दिन ४ खेलसहित उद्घाटन समारोह समेत तय थियो । खेल तालिका अनुसार पहिलो दिनको अन्तिम खेल पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तय थियो । तर, यी दुई टोलीबीचको तेस्रो सेट भन्दा सम्भव हुन सकेन । […] The post खेल स्थगितपछि टाइगर कपको खेलतालिका प्रभावित, एपिएफलाई दोहोरो सफलता first appeared on हाम्रो खेलकुद.

टाइगर कप भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं : तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबार सुरु हुँदैछ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब  र न्यू डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा टाइगर ग्रुप अफ पोखराले जनाएको छ।  माघ १४ गतेसम्म सञ्चालन हुने खेलपुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ। राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला ४ र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभाग...