२५ चैत, कामाडौं । रास्वपकी सांसद प्रकाश पाठकले पब्लिकेसनको कमिसनले बर्सेनि पाठ्यक्रम परिवर्तन हुँदा अभिभावक मारमा पर्ने गरेको बताएका छन् ।
संसद्को शून्य समयमा बोल्दै सांसद पाठकले पाठ्यपुस्कका नाममा अभिभावक मारमा पर्ने गरेको बताएका हुन् ।
‘भर्ना …
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी गरिएकाे छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी गरेकाे हाे । यससँगै देउवा दम्पत्तिलाई फरार सूचीमा राखिएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी […]
RajdhaniDaily.com | काठमाडौं । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ। बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएका छन्। बुधबार दिउँसो १२ बजेतिर कैदीबन्दीबीच -
२५ चैत, धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।
उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, …
सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर लागू गर्ने तयारी गरेको जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य […]
२५ चैत, काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई कम्बोडियाको क्लब प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित भएकी छन्।
क्लबले फेसबुकमार्फत उनको तस्बिर सार्वजनिक गर्दै स्वागत गरेको छ । उनले क्लबसँग …