राष्ट्रपति बन्न माधव नेपालको ‘उमेर’ पुगेको हो ?

इलाम : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुन दुई महनामात्रै बाँकी रहँदा तेश्रो राष्ट्रपति को बन्ने भन्ने बारेमा अहिले बहस भइरहेको छ। मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका छन् महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकी छिन्।जनजाति समुदायबाट राष्ट्रपति नभएको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको लागि बलिया उम्मेदवार हुन्। बागमती प्रदेशको पूर्व मुख्यमन्त्री एवम एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम समेत चर्चा छ।२०७४ साल देखि नै पूर्व प्रधानमन्त्री झलनाथ

सम्बन्धित सामग्री

चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सक्थें : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताउनु भएकाे छ । अध्यक्ष नेपालले पार्टीनिकट भूपू सैनिकको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएकाे हाे । अध्यक्ष नेपालले भन्नुभयाे ,‘चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति बन्न सकिन्थ्यो। तर के हुन्थ्यो थाहा छ?यो एकीकृत समाजवादी, माधव नेपाल धोकेबाज। कांग्रेसलाई धोका दियो, […]

राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन् । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे । “अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन”, उनले भने, “चाहना […]

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले रातोपाटीसँग भने, ‘त

‘तयारी पुगेको छैन’ भन्दै निर्वाचन आयोगबाट बाहिरिए माधव नेपाल पक्षका नेताहरु

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधव नेपाल पक्ष नयाँ दल दर्ताका लागि तयारीमा व्यस्त छ। यद्यपि बुधबार नै नयाँ दल दर्ताको सम्भावना क्षीण देखिएको छ। माधव नेपाल पक्षका राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीहरु निर्वाचन आयोगबाट तयारी नपुगेको भन्दै बाहिरिएका छन्। निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले ‘तयारी नपुगेको’ बताए। उनले निर्वाचन […]

राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण बनाउन युवा नेताहरूको माग

९ जेठ, काठमाडौं । विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन अपील गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर उनीहरुले राजनीतिक र संवैधानिक हिसाबले राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण निर्माण […]

देउवालाई भेटेलगत्तै माधव नेपाल राष्ट्रपति निवासमा

काठमाडौं। नेकपा एमालेका नेता माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रपति निवास पुगेका छन्। नेता नेपाल केही बेरअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। के विषयमा छलफल हुन्छ भन्नेबारे भने खुलाइएको छैन। हिजो माधव नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो।

बुढानीलकण्ठबाट सिधै राष्ट्रपति भवन पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा करिब एक घण्टाको छलफलपछि नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । सम्बन्धित समाचार : नेपाल-देउवाबिचको छलफल सकियो नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका […]

प्रचण्ड-नेपाल समूहले वीरगंजमा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

वीरगंज : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। वीरगंजको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुतला दहन गरिएको हो। अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरूद्ध…