काठमाडौँ । एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका नापी कार्यालय बर्दिबासका सर्वेक्षक शिव कुमार साहमाथि अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भदौ ३१ गते विशेष अदालतको आदेशबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भएसँगै साहमाथिको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। जग्गाको अंशबण्डा अनुसार नक्सा ट्रायल चेक गरी नक्सा […]
३१ भदौ, काठमाडौं । वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार, स्टाफ नर्स सातौं तहकी …
काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार बराबरको अवैध हुन्डी कारोबार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक […]
RajdhaniDaily.com | मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको संकल्प र जलवायु न्याायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारीः जलवायु न्यायका लागि साझेदारी’ मूल नारासहित आज -
युरोपियन मुलुक कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराधमा २५ वर्षको जेल सजाय सुनाइएको छ । नेदरल्यान्ड्सको हेगस्थित कोसोभो स्पेसलिस्ट चेम्बर्स (केएससी) ले पूर्वराष्ट्रपति थाचीलाई सर्बियाबाट स्वतन्त्रताका लागि भएको युद्धका क्रममा गरिएका युद्ध अपराधमा दोषी ठहर …
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सीआईबीले विभिन्न समयमा प्राप्त सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबार भइरहेको विषयमा सूक्ष्म अनुसन्धान तथा विश्लेषण गरेको थियो। अनुसन्धानका क्रममा व्यक्तिगत तथा व्यावसायिक बैंक खाता प्रयोग गरी […]