एमाले उपमहासचिवमा को कसको दावी ?

११ मंसिर, चितवन । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ । यसअघि एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दावी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन् । शुक्रबार राति बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ […]

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्रीमा अब कँडेल कि शर्मा ?

सुर्खेत। कर्णालीमा नेकपा माओवादी र एमालेमध्ये कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय अहिले चर्चा र बहसको विषय बनेको छ । यद्यपि मुख्यमन्त्री आफ्नो दलको नेतृत्वले पाउनुपर्छ भन्ने दुवै दलको आ आफ्नै दावी रहेको छ । केन्द्रीय राजनीतिमा फेरबदल आएसँगै नेपाली कांग्रेसले अब कर्णालीमा सरकार बनाउने हैसियत गुमाएको छ । त्यसकारण कर्णालीमा न...

‘माओवादीले पनि सरकारकाे नेतृत्व गर्न सक्छ’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै उहाँले आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने दावी गर्नुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा सहभागी हुने क्रममा दाहालले पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी […]

काँग्रेसबाट प्रधानमन्त्रीमा दाबेदारमध्ये कसको पल्ला भारी ?

आम चुनावको मिति मंसिर ४ गते तोकिएपछि चुनावी सरगर्मी सुरु भएको छ । मतदाताहरू खासै नताते पनि उम्मेदवारका आकांक्षीहरु भने तातिसकेका छन् । अहिले पाँच दलीय गठबन्धन सरकारको नेतृत्व लिइरहेको प्रमुख सत्तारुढ नेपाली काँग्रेस पार्टी यसमा विशेष गरी उत्साहित बनेको छ, जुन स्वाभाविक पनि हो । अबको संघीय संसदको चुनावमा सो पार्टीले सके बहुमत ल्याउने, नसके सबैभन्दा ठूलो दलको रुपमा सरकारको नेतृत्व दावी गर्ने हिसाबले विस्तारै तयारी थालेको छ ।नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका दाबेदारहरु कमसेकम आधा दर्जन जति

प्रेस युनियनको नेतृत्वका लागि पाँच जना मैदानमा, पदाधिकारीमा क-कसको दावी ?

सत्तासीन नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन आसन्न साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदैछ । ०७१ भदौमा ८ औं महाधिवेशन गरेको प्रेस युनियनले करिब ८ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो ।प्रेस युनियनको नयाँ नेतृत्वका लागि आधा दर्जन दाबेदार देखिएका छन् । संस्थापन पक्षबाट वर्तमान कोषाध्यक्ष सरोज अधिकारी र पूर्व उपाध्यक्ष अनिता विन्दु अध्यक्षका सशक्त दाबेदारका रुपमा अगाडि आएका छन् । यस्तै संस्थापन इतरबाट वर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र केन्द्रीय सल्लाहकार

लुम्बिनीमा गठबन्धन भर्सेस एमाले : कसको कति सिट जित्ने दाबी ?

लुम्बिनी प्रदेशमा  गठबन्धन दल र विपक्षी एमालेले स्थानीय तह निर्वाचनमा आफूले नै बढी सिट जित्ने दावी गरेका छन् । उनीहरुले आफ्नो  पुरानो  मत र पार्टीका एजेन्डाका आधारमा लुम्बिनी प्रदेश रहेको १०९ सिटमध्ये आ–आफ्नो दावी गरेका हुन् । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश बुटवलले सोमबार आयोजना गरेको कार्यक्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मताधारको अवस्थाबारे संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए ।लुम

माओवादीको वागमती प्रदेश अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा, कसको आधार कस्तो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । शनिवारबाट शुरु भएको प्रदेश सम्मेलनको बन्दसत्र आइतवार बिहानदेखि शुरु हुनेछ । यो प्रदेश सम्मेलनले २७७ सदस्यीय प्रदेश कमटी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दावी छ । […]

जापानको नेतृत्व अब कसको हातमा ? सुगाले छाडेपछि यी हुन् सम्भावित दाबेदार

टोकियो/जापानका प्रधानमन्त्री योसिहिदे सुगाले लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि राजनीति तरंगित भएको छ । पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेको १ वर्ष मात्रै भएकाले अझै एक कार्यकाल नेतृत्वका लागि दावी गर्न सक्ने सबैको अपेक्षा बिपरित उनले शुक्रबार मात्रै आफू पार्टी नेतृत्वका लागि चुनावी दौडमा नरहेको घोषणा गरेका थिए । अघिल्लो हप्तासम्म […]

कांग्रेसको सुदूरपश्चिम सभापतिमा को कसको दावी ?

१२ साउन, धनगढी । मंगलबारका लागि निर्धारण गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन ९ साउनमा स्थगित गरिएपछि अन्य तहका अधिवेशन र केन्द्रीय महाधिवेशनबारे समेत अन्यौल बढेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार अन्य तहका अधिवेशन पनि हुन्छन् वा पछाडि सर्छन् भन्ने कुराको टुङ्गो नलागे पनि देशभरका कांग्रेस नेता कार्यकर्तालाई महाधिवेशनको चटारोले छोएको छ । विभिन्न तहमा पदका […]

नेकपा संसदीय दलमा कसको बहुमत ?

२१ फागुन, काठमाडौं । शुक्रबार नेकपा प्रचण्ड-माधव समूहले बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो । बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा ११५ जना सांसद रहेको दावी गरे । जबकी शुक्रबारको बैठकमा १०७ जनाले मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् । यद्यपि नेताहरु ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना […]

बहुमत सांसदको समर्थनको दावी गर्ने प्रधानमन्त्री ओलीलाई ककस्को थपियो साथ?

काठमाडौं । सत्तारुढ दल विभाजन भएपछि दुवै पक्षले आफ्नो समूहमा बहुमत सांसद रहेको बताउदै आएका छन् । पुस ५ गते यता दुई पक्षले आफ्ना आफ्ना बैठकहरु राख्दै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि नेकपाका सांसदहरु अलमलमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद कसको पक्षमा कति बनाउने भन्नेबारेमा दुवै समूहले आफ्नो रणनीति तयार गरेपनि दुवै समूहले बहुमत देखाउन सकेका छैनन् ।