श्रेष्ठ, ज्वाला, किराँती र बस्नेतका कारण अरु मन्त्रीको पनि पद धरापमा

काठमाडौं,११ फागुन । विभिन्न विवादमा मुछिएका चार मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै प्रतिपक्षी दलहरुले लगातार दोस्रो दिनपनि संसद अवरुद्ध गरेका छन् । शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा प्रतिपक्षीदलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका हुन् । आजको बैठकको सुरुआतमै नेकपा एमालेका सांसद […]