अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैरजिम्मेवार : नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट बैंकले छानबिन गर्न पाउने बताए । नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे ।उनले विलासिताका सामान विदेशी स