एक वर्षमा १० खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ- कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ । सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७७/७८ को विवरणअनुसार झण्डै रु १० खर्ब बराबरको विप्रेषण […]

सम्बन्धित सामग्री

पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्याान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुग्दा नेपालबाट भ्रमणमा जानेले ७६ अर्ब खर्चेका छन् । नेपाल राष्ट्र बैंकका अुनसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक अवस्थामा रेमिट्यान्समा उत्साह कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो । शोधानान्तर र चालू […] The post पाँच महिनामा ६ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मासिक १ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो […]

तीन महिनामा २ खर्ब ८१ अर्ब रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षमा रेमिट्यान्सको आप्रवाहमा सुधार आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ ।

नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो । बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले […] The post नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

काठमाडौँ – नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो। बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स ०७८/७९ मा भित्रिएको छ। सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ। विभागका अनुसार विभिन्न देशबाट […]

नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरूबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो । बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७

विदेशी भूमिमा साढे नौ हजारको मृत्यु, ७० खर्ब रेमिट्यान्स भित्रियो

कार्यवातावरण र गन्तव्य देशको रहनसहन प्रतिकूल हँुदा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढिरहेको छ । पछिल्लो १२ वर्षमा ९ हजार ४४२ जना नेपाली श्रमिककको मृत्यु विदेशका कार्यस्थलमा भएको तथ्यांक छ । यही अवधिमा ७० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।वैदेशिक रोजगार बोर्डले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सार्वजनिक गरेको आह्वानपत्र अनुसार वैदेशिक […]

एक वर्षमा ९६१ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, (नेस) ।  वैदेशिक रोजगारी जानेको संख्या घटे पनि आर्थिक वर्ष २०७७÷७८ मा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले वृद्धि भई ९६१ अर्ब ५ करोड रुपियाँपुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षमा देशको आर्थिक अवस्थामा सो उल्लेख छ । बिहीबार सार्वजनिक उक्त प्रतिवेदनअनुसार अघिल्लो वर्ष विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले […]