बाजुराकाे प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी

काठमाडाैँ- बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेस विजयी भएकाे छ। कांग्रेसका पदमबहादुर शाही नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। शाहीले २० हजार ११९ मत प्राप्त गरे भने थापाले १७ हजार ५२१ मत पाए। पराजित लालबहादुर थापा यसभन्दा अगि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेशसभा ‘क’ मा पनि […]

सम्बन्धित सामग्री

प्रदेश १ : कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई

काठमाडौँ-  प्रदेश १ प्रदेशसभामा नेपाली कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट  निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम  प्रमुख सचेतक नियुक्त गरेका हुन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को...

कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाहको प्रस्ताव र जानकी सिंहको समर्थनमा उनी सर्वसम्मत भएका हुन्। शाही अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री छन्। उनी हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित थिए।

पूर्वाधार विकास र जनताको आधारभूत आवश्यकता पूरा गर्छौँ : बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मनहरी गाउँपालिका वडा नम्बर- १ र २ को संयुक्त रूपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारसमेत रहेका बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेकाले आगामी निर्वाचन पछि गठबन्धनको नेतृत्वले आम जनताको समस्

खोटाङबाट एमालेका विशाल भट्टराईसहित २८ जनाको उम्मेदवारी

खोटाङ – आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, […]

एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा २८ जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आबद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा (क)मा एकीकृत समाजव

कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार

हेटौंडा – नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन् । कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष पदको उम्मेदवार बनेका हुन् । कांग्रेस परित्याग गर्दै उनी एकीकृत समाजवादीबाट...

कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभएको हो । कांग्रेस परित्याग गर्दै उनी एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको हो । प्रदेश सभापति रञ्जन […]

जुम्लाका विभिन्न नेता कार्यकर्तालाई ओलीले एमालेमा भित्र्याए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्। आफ्नै निवास बालकोटमा आयोजित कार्यक्रममा कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति खत्रीसहित विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसी लगायतलाई अध्यक्ष ओलीले पार्टीमा भित्र्याएका हुन्। स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पछिल्लो राजनीतिक दलहरूमा पार्टी प्रवेशको लहर नै चलेको

कैलाली–५ को (क) मा वाम गठबन्धन र (ख) मा कांग्रेस विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र–५ को प्रदेशसभा (क) मा नेकपा (एमाले) र प्रदेशसभा (ख) मा नेपाली कांग्रेस विजयी भएको छ

प्रदेशसभा प्यूठान ख बाट खड्का विजयी

प्रदेशसभा ख बाट वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन् । नेपाली कांग्रेस प्यूठानका सभापति अम्मरप्रसाद भण्डारीलाई फराकिलो मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।