सलमान खानको फिल्म ‘राधे’ को ट्रेलर रिलिज

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानको फिल्म ‘राधे’ को ट्रेलर रिलिज भएको छ । राधे १३ मे मा रिलिज हुने बताइएको छ । यस फिल्ममा सलमान खान, दिशा पटानी, रणदीप हुण्डाको प्रमुख भुमिका रहेको छ । यस फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

सम्बन्धित सामग्री

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को ट्रेलर रिलिज

काठमाडौं । सलमान खान अभिनित ‘किसीका भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको छ । फराद साम्जी निर्देशित फिल्ममा सलमान खान, दगुबाती बेंगोटेस र पूजा हेग्डे शीर्ष भूमिकामा छन् । तीन मिनेट २५ मिनेट लामो ट्रेलर फिल्मको कथावस्तुको झल्को दिन्छ । एउटै परिवारको तीन दाजुभाइमध्ये जेठो दाइले विवाह नगरेसम्म अरु भाइको विवाह नहुने कथामा फिल्म आधारित […]