लेखनाथ पौड्यालले लेखेकाे गजल ‘हे मातृभूमि’ सार्वजनिक (भिडियो)

काठमाडौँ – फरक फरक काम गरेर दुई पटक गिनिज बुकमा नाम लेखाएका संगीतकार तथा गायक सन्तोष श्रेष्ठको ‘हे मातृभूमि‘ गजलको श्रव्यदृश्य सार्वजनिक भएको छ। नेपाली शिक्षा परिषद्को आयोजनामा शनिबार काठमाडौँको सोह्रखुट्टेमा रहेको लेखनाथ साहित्य सदनमा एक कार्यक्रम गरी गजल सार्वजनिक गरिएको हो। कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित गजललाई सन्तोष श्रेष्ठले सङ्गीत एवम् स्वरबद्ध गरेका हुन्।  हेम प्रभासले […]