ओलीको तर्फबाट बहस गर्दै सुरेन्द्र भण्डारीले भने : देउवाले राष्ट्रपतिको आह्वान स्विकार्नु भनेको ७६ (५) को निर्णय पनि स्विकार्नु हो

काठमाडौं : संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीक निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि संविधानको धारा ७६ को उपधारा ५ केन्द्रित बहस गरेका छन्। साथै उनले सांसदहरुको फ्लोस क्रमका विषयमा पनि दलील पेश गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यानाधीश मिरा खड्काको प्रश्नमा उनले प्रधानमन्त्री नियुक्त गर्न सक्ने…

सम्बन्धित सामग्री

नयाँ सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेलगतै राष्ट्रपतिले बिहीबार साँझ नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई २१ घण्टा समय दिएकी छन् ।