उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र

काठमाडौँ – सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्। उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम […]