एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार पाँचौ जित दर्ता गरेको छ । पीएसजीले घरेलु मैदानमा क्लेरमोन्ट फुटमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एन्डर हेरेराले दुई तथा केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक गोल गरे । पार्क डेस प्रिन्सेस पेरिसमा शनिबार राति भएको […]