देउवालाई सिटौलाको प्रश्न-किन पेल्नुभएको ?

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारी मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । चुनावमा पराजय व्यहोर्दा र देशभरिका कार्यकर्ताले पार्टीको भविश्यबारे चिन्ता गरिराखेका बेलामा पनि पार्टी सभापति देउवाको चेत नखुलेको सिटौलाको आरोप छ । पदाधिकारी चयनबारे असन्तुष्टि जनाउँदै सिटौलाले अनलाइनखबरसँग भने- 'सभापतिजीको किन चेत नखुलेको हो ? उहाँले …